July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

गणतन्त्रको रक्षा र संस्थागत गर्न सबैपक्ष एकताबद्ध हुनुपर्छः मुख्यमन्त्री आचार्य

गणतन्त्रको रक्षा र संस्थागत गर्न सबैपक्ष एकताबद्ध हुनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको…

पर्यटक लोभ्याउँदै भैरहवा गार्डेन रिसोर्ट

पर्यटक लोभ्याउँदै भैरहवा गार्डेन रिसोर्ट

भैरहवा– सिद्धार्थनगर नगरपालिका–५, स्थित भैरहवा गार्डेन रिसोर्ट आन्तरिक र बाह्य पर्यटकको रोजाइँ बनेको छ । सिमावर्ती सहर सिद्धार्थनगरको मुटुमा रहेको रिसोर्टमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशीसँगै स्वदेशी पर्यटक भरिभराउ हुने गरेका छन् । सहरको मध्य क्षेत्रमा रहेको रिसोर्ट शान्त र आकर्षक छ । पर्यटकका लागि आवश्यक सबैं सुविधा उपलब्ध रहेको रिसोर्टमा भारतीय आकर्षित गर्न…

  • लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि खैलाबैला, पर्खाइमा चौधरी

    लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि खैलाबैला, पर्खाइमा चौधरी

    भैरहवा– सत्ता साझेदार दलबीचको सहमती अनुसार गत चैत पहिलो साता नै लुम्बिनी प्रदेश सरकार हेरफेर भइसक्नु पथ्र्यो । प्रतिनिधिसभा निर्वाचन र दलहरुबीच आपसी विवादका कारण प्रदेश सरकारमा आलोपालोको सहमती पालना हुन सकेन । निर्वाचन सकिएर नयाँ सरकार गठन भएको डेढ...

  • गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई

    गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई

    दाङ– गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान...

  • बकर इदले एकताको सन्देश दिन सफलः सभापति थापा

    बकर इदले एकताको सन्देश दिन सफलः सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताएका छन् । बकर ईदको अवसरमा शुभकामना दिँदै उनले लेखेका छन्– नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । प्राचीन कालदेखि...

  • बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

    बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

    दाङ– लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४...

  • विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

    विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

    दाङ–मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का क्षति यस वर्ष बढ्न सक्ने अनुमान गरिएको बताए...