बजेटः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन निजी क्षेत्रसित सहकार्य
भैरहवा– सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसित सहकार्य गर्ने जनाएको छ । शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गौतमबुद्ध विमानस्थलबाट नियमित उडानका लागि निजी क्षेत्रसित हातेमालो गर्ने घोषणा गरेका हुन्...





