July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

भैरहवा– माटिकोरे मिडिया प्रालि (पब्लिक कुरा), भैरहवाको आयोजनामा जेठ २३ र २४ गते भैरहवामा सञ्चालन हुने ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा कर्पोरेट कप फुटसल–२०८३’ लाई लिएर उत्साह देखिएको छ । रुपन्देहीमा कर्पोरेट कल्चर विकासका लागि पहिलोपटक आयोजित फुटसल प्रतियोगितामा सहभागिताका लागि कर्पोरेट हाउसको चासो बढेको छ । आयोजकले एक दर्जन कर्पोरेट संस्थालाई सहभागी गराउने…

लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

भैरहवा– बजेटको मुखैंमा लुम्बिनी प्रदेश सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रबाट राजीनामाको निर्देशन आएपछि बुधबार बिहान मन्त्रीले राजीनामा गरेका हुन् । लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । लामो समयदेखि कांग्रेसले पूर्वसहमति अनुसार नेतृत्वसहित सरकार परिर्वतन हुने माग गरिरहेको छ । एमालेका मन्त्री बन्ने लाइनमा रहेका प्रदेश सांसदले मन्त्री फेर्न केन्द्रमा दबाब…

  • प्रधानमन्त्रीले माफी माग्नुपर्छः कांग्रेस

    प्रधानमन्त्रीले माफी माग्नुपर्छः कांग्रेस

    बुटवल — नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि कब्जा गरेको भनि संसदमा दिएको अभिव्यीक्तलाई लिएर प्रधानन्त्री, सरकार र सत्तारुढ दलले माफी माग्नु पर्ने निर्णय गरेको छ । बुटवलमा दुई दिन सञ्चालन भएको जरा अभियानका क्रममा कांग्रेसले यस्तो निर्णय...

  • पर्यटकको बसाइँ लम्ब्याउन प्रचार–प्रसारमा जोड

    पर्यटकको बसाइँ लम्ब्याउन प्रचार–प्रसारमा जोड

    भैरहवा– रुपन्देहीमा पछिल्लो समय पर्यटन पूर्वाधारको विकास तिव्र छ । जिल्लामा पर्यटक आगमन बृद्धिका लागि ठोस् योजनाको माग भइरहेको छ । यहाँका पर्यटन व्यवसायी र सरोकारवालबीच एकता नहुँदा एकीकृत कार्यक्रम निर्माण हुन सकेका छैनन् । यस्तो बेला बुटवल उपमहानगरले जिल्लाको...

  • विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

    विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

    गुल्मी– आफ्नो पालिका भित्रका विद्यार्थीको स्वास्थ्यबारे ख्याल राख्नु जनप्रतिनिधिको दायित्व हो । कलिला बालबालिकालाई भविष्यमा कुनै दीर्घरोग लाग्न नदिन सतर्कता अपनाउनु सराहनीय काम हो । यस्तै नमुना काम गरिरहेको छ गुल्मीको छत्रकोट गाउँपालिका । पालिकाले अहिले गाउँपालिका अन्तर्गतका विद्यार्थीको मुटु...

  • रास्वपा सभापति लामिछानेद्वारा भैरहवादेखि भारतका सहरमा उडान प्रस्ताव

    रास्वपा सभापति लामिछानेद्वारा भैरहवादेखि भारतका सहरमा उडान प्रस्ताव

    भैरहवा– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका विभिन्न सहरहरुमा नियमित हवाई उडानको प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत् लामिछानेले उक्त प्रस्ताव गरेका हुन्...

  • २५ वर्ष पुग्यो नारायणहिटी दरबार हत्याकाण्डको, तथ्य अझै खुलेन

    २५ वर्ष पुग्यो नारायणहिटी दरबार हत्याकाण्डको, तथ्य अझै खुलेन

    तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ। विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै विभत्स...

  • रवि लामिछानेको भारतीय पत्रिकामा लेखः कस्ता विषय उठाउ ?

    रवि लामिछानेको भारतीय पत्रिकामा लेखः कस्ता विषय उठाउ ?

    भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् लामिछानेले नेपाल–भारत...

  • सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

    सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

    कपिलवस्तु–सीमा क्षेत्रमा चोरी तस्करी हुन नदिन सुरक्षा निकायले निगरानी र गस्ती बढाएको वेला कपिलवस्तुमा एकजना व्यवसायीले सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् । भारतबाट तरकारी चोरी तस्करी गरेर नेपाल ल्याइरहेका बेला सशस्त्र प्रहरीको चेकजाँचबाट जोगिन यशोधरा गाउँपालिका–२, हर्दिहवाका...