भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु
भैरहवा–पौडी खेल्ने क्रममा डुबेर र खेल मैदानमा राखिएको रोलरले च्यापिएर भैरहवामा एकै दिन तीनजना बालकले ज्यान गुमाएका छन् । उनीहरुमध्ये, १४ महिने एक नाबालक र दुईजना किशोर अवस्थामा स्कुले बिद्यार्थी हुन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालाभित्र रोलरले च्यापिएर १४ महिने नाबालकको...





