June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

चेम्बर अफ कमर्स रूपन्देहीले बनाएको वार्षिक कार्ययोजनामा कस्ता विषय समेटिए ?

चेम्बर अफ कमर्स रूपन्देहीले बनाएको वार्षिक कार्ययोजनामा कस्ता विषय समेटिए ?

भैरहवा– निजी क्षेत्रको छाता संगठन चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले वर्षभरी गर्ने कार्यक्रमहरु समेटेर वार्षिक कार्ययोजना तयार गरेको छ । संस्थाका अध्यक्ष सचिन रोक्काले शुक्रबार र शनिबार पाल्पाको तानसेनमा बसेको वार्षिक कार्ययोजना बैठकले कार्ययोजना बनाएको जनाए । उनका अनुसार कार्ययोजनामा उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, नेपाल सरकारको बजेटमा…

लुम्बिनीमा निजामती सेवा दिवसको उल्लास (फोटो फिचर)

लुम्बिनीमा निजामती सेवा दिवसको उल्लास (फोटो फिचर)

दाङ– लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस–२०८२ को अवसरमा प्रभातफेरिको आयोजना गरिएको छ । सभामुख तुलाराम घर्तीमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकी सहित प्रभातफेरीमा सहभागिता जनाएका छन । लुम्बिनिमा भदौ २०, २१ र २२गते विविध कार्यक्रम गरेर दिवस मनाइएको छ।

  • निजामती दिवसः १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव प्रथम

    निजामती दिवसः १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव प्रथम

    दाङ– लुम्बिनी प्रदेश निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको १० किलोमिटर ‘रोड रेस’को उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्तप्रसाद कोइरालाले हात पारेका छन् । राप्ती गाउँपालिकास्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा सबैभन्दा पहिले यात्रा पूरा गर्दै कोइरालाले उपाधि हात...

  • भेरी अस्पतालमा निःशुल्क ‘अल्टेप्लेज इन्जेक्सन’

    भेरी अस्पतालमा निःशुल्क ‘अल्टेप्लेज इन्जेक्सन’

    बाँके– जिल्लास्थित भेरी अस्पतालमा मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई निःशुल्क अल्टेप्लेज इन्जेक्सन उपलब्ध गराइने भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । मस्तिष्कघातको लक्षण देखिएलगत्तै...

  • निजामती कर्मचारीको योगदान प्रशंसायोग्यः सभामुख घर्तीमगर

    निजामती कर्मचारीको योगदान प्रशंसायोग्यः सभामुख घर्तीमगर

    दाङ– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले राज्यको स्थायी सरकारका रूपमा परिचित निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । २२ औं निजामती सेवा दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले निजामती प्रशासन सुशासनको मेरुदण्ड भएकाले...

  • साँघुरो हेल्थ डेस्क, प्रयोगबिहीन होल्डिङ सेन्टर

    साँघुरो हेल्थ डेस्क, प्रयोगबिहीन होल्डिङ सेन्टर

    कृष्णनगर (कपिलवस्तु)– प्रदेशको व्यस्त मध्येको कृष्णनगर नाका व्यवस्थित हुन सकेको छैन । पश्चिम नेपालका धेरै नागरिकले ओहोरदोहोर गर्ने नाका भए पनि यहाँ रहेका हेल्थ डेस्क र होल्डिङ सेन्टर व्यवस्थित हुन सकेका छैनन् । हेल्थ डेस्कका लागि पर्याप्त स्थान छैन भने...

  • राष्ट्रिय परिचयपत्रका लागि कपलिवस्तुमा शनिवार पनि सेवा

    राष्ट्रिय परिचयपत्रका लागि कपलिवस्तुमा शनिवार पनि सेवा

    कपिलवस्तु– राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तु जिल्ला प्रशासनले शनिवार पनि सेवा दिन थालेको छ । जिल्ला प्रशासनबाट हिजोदेखि सर्वसाधरणलाई यस्तो सेवा दिन सुरु गरेको हो । राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड थामिनसक्नु भएपछि जिल्ला प्रशासनले बिदाको दिन पनि...

  • आज राति सवा १० बजे लाग्दैछ खग्रास चन्द्रग्रहण

    आज राति सवा १० बजे लाग्दैछ खग्रास चन्द्रग्रहण

    भैरहवा– २०८२ सालमा पहिलोपटक आज चन्द्रग्रहण लाग्दै छ । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्न लागेको हो...