पाँच वर्षमा शल्यक्रियालाई गाउँगाउँमा पुर्याउने सरकारको योजना
भैरहवा– शल्यक्रिया सेवालाई बिस्तार गरि गाउँगाउँमा पुर्याउने गरि प्रत्येक २ लाख जनसंख्याका लागि एउटा शल्यक्रिया संञ्चालन गर्ने तयारी सरकारले गरेको छ । सामान्य किसिमका शल्यक्रियाका लागि पनि केन्द्रीय र प्रादेशिक अस्पतालहरुमा बिरामीको बढी भीड हृुन थालेपछि त्यसको भार कम गर्न...





