भारतका प्रधानन्यायाधीश गवईद्वारा लुम्बिनी भ्रमण
लुम्बिनी– भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । शनिबार उनले लुम्बिनी भ्रमण गरेका हुन् । लुम्बिनी भ्रमणमा आएका प्रधानन्यायाधीश गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ...





