June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

देशभर कर्फ्यू आदेश जारी, सेना परिचालन

देशभर कर्फ्यू आदेश जारी, सेना परिचालन

भैरहवा– जेनजी आन्दोलनले मुलुकका सरकारी संरचनासँगै निजी सम्पत्ति समेत तहसनहस भएपछि नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । आजका लागि साँझ ५ बजेसम्म कफ्र्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कफ्र्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको…

जेनजी प्रदर्शनः रूपन्देहीमा ७ सय सुरक्षाकर्मी परिचालन

जेनजी प्रदर्शनः रूपन्देहीमा ७ सय सुरक्षाकर्मी परिचालन

भैरहवा– रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि जिल्ला भरि करिब ७ सयको संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ । रुपन्देही जिल्लाको विभिन्न चोक र अन्य संवेदनशिल क्षेत्रहरुको पहिचान गरि मंगलबार बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मीको तैनाथी र परिचालन गरिएको हो । विभिन्न सडक तथा राजमार्गमा पनि सुरक्षाकर्मीको पेट्रोलिङ गश्ती बिहानैदेखि बाक्लो छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी…

  • रूपन्देहीको बुटवल, सैनामैना र लुम्बिनीमा प्रदर्शन

    रूपन्देहीको बुटवल, सैनामैना र लुम्बिनीमा प्रदर्शन

    भैरहवा– संघीय राजधानी काठमाडौं लगायत मुलुकका प्रमुख सहरमा जेनजी पुस्तामाथि भएको सरकारी दमनको बिरोधमा रुपन्देहीको सैनामैना, बुटवल र लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाले प्रदर्शन गरिरहेका छन् । रुपन्देही प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै सैनामैनाका विभिन्न ठाउँबाट भेला भएका युवाले नगरपालिकाको...

  • युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी

    युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी

    भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको बिरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि सरकारले गरेको दमनको बिरोध जनाएको छ । राजधानी लगायत मुलुकका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका युवामाथि भएको दमन र त्यसक्रममा युवाले ज्यान गुमाएको...

  • जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

    जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

    भैरहवा– संघीय राजधानी लगायतका मुलुकका विभिन्न सहरमा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा युवाहरुले ज्यान गुमाएको घटनाप्रति शोक व्यक्त गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंगलबार एकदिन आकस्मिकबाहेक सबै कामकाज स्थगन गरेको छ । गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले मंगलबार...

  • सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

    सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

    भैरहवा– जेनजी पुस्ताको आन्दोलनप्रति रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएको छ । राज्य सञ्चालनका क्रममा व्याप्त विकृति र भ्रष्टाचारबिरुद्ध जेनजी पुस्ताले सोमबार गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति शोक जनाउन र आन्दोलनमा एक्येवद्धता प्रकट गर्न संघले मंगलबार...

  • रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    भैरहवा- रूपन्देही प्रशासनले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकाे छ । जेनजी प्रदर्शनलाई लक्षित गरेर साेमबार जिल्लाका भैरहवा-बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी भएकाे थियाे । गएरातिदेखि कर्फ्यु आदेश सकिएपछि मंगलबार बिहानदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले निषेधाज्ञा आदेश जारी...

  • सुरक्षाकर्माी भन्छन्– हाम्रो तैनाथी कम संख्यामा रह्यो

    सुरक्षाकर्माी भन्छन्– हाम्रो तैनाथी कम संख्यामा रह्यो

    भैरहवा– जेनजी आन्दोलनको क्रममा भैरहवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सोमबार मध्यान्ह तोडफोड र ढुंगामुढा प्रहार भएपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको भूमिकालाई लिएर विभिन्न प्रश्न उठेको छ । धेरैको मनमा लागेको छ, सुरक्षाकर्मीको सामुन्नेमैं आन्दोलनमा सहभागीको हुलले पार्टी कार्यालयमा तोडफोड र ढुंगामुढा...