फेसबुकको वेब संस्करण ‘ब्लक’
भैरहवा– लामो शंसय र ढुकचुकपछि नेपालभित्र फेसबुक यूआरएल बन्द गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन इन्टनेट सेवा प्रदायकलाई निर्देशन दिएसँगै बिहीबार रातीबाट फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको हो । शुक्रबार बिहानसम्म केही इन्टरनेट प्रदायकले...





