जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१
भैरहवा– जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जनाएका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा मृतक भएकादेखि राजधानी बाहिर अन्य जिल्लाहरुमा पनि...





