June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी–प्रहरी झडप

बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी–प्रहरी झडप

भैरहवा– रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । जेनजी समूहले सोमबार बिहान ९ बजे बुटवलको राजमार्ग चौराहामा प्रदर्शन आह्वान गरेका थिए । बिहान चौराहामा भेला भएका युवाले प्रदर्शन गरेका थिए । त्यसपछि केही बेर प्रदर्शन मत्थर बनेको थियो । सोमबार दिउँसोबाट पुनः प्रदर्शन चर्किएको थियो । प्रहरीका अनुसार अपरान्हबाट राजमार्ग चौराहामा…

रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड

रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड

भैरहवा– जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका व्यक्तिले ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र बुटवलमा रहेको एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । यस्तै, नेपाली कांग्रेसका जिल्ला नेताका गाडी फुटाएका छन् । सोमबार अपरान्ह बुटवलको राजमार्ग चौराहामा प्रहरी प्रदर्शनकारी ढुंगा…

  • जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

    जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

    भैरहवा– आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । यद्यपी प्रहरीले भने यसबारे पुष्टि गरेको छैन । काठमाडौंमा ठूला मिडिया हाउसहरुले हालसम्म ९ जनाको...

  • ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

    ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

    भैरहवा– सामाजिक संजालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचार रोक्नु पर्ने माग सहित जेनजीको आन्दोलन मुलुकभर सुरु भएको छ । काठमाडौंमा भएको प्रदर्शनमा एकजनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको जनाएको छ । घाइते अवस्थामा...

  • रूपन्देहीको कोटहीमाई र सम्मरीमाईले अझै ल्याउन सकेनन् बजेट

    रूपन्देहीको कोटहीमाई र सम्मरीमाईले अझै ल्याउन सकेनन् बजेट

    भैरहवा– जनप्रतिनिधिबीच स्वार्थ मेल नखाँदा रुपन्देहीको सम्मरीमाई र कोटहीमाई गाउँपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । स्थानीय जनप्रतिनिधिहरुको आफू अनुकुल बजेट नहुँदा ती पालिकामा बजेटको बिषयमा विवाद कायमैं छ । नियमानुसार प्रत्येक आर्थिक् वर्षको असार १० गते भित्र स्थानीय तहको...

  • भारतीय केराको आयात रोक्न माग गर्दै किसान काठमाडौंमा

    भारतीय केराको आयात रोक्न माग गर्दै किसान काठमाडौंमा

    भैरहवा– सरकारले फलफूलमा भन्सार घटाएर भारतबाट केरा आयात सहज तुल्याएपछि मर्कामा परेको जनाउँदै मुलुकभरका केरा कृषक काठमाडौं पुगेका छन् । सरकारी निर्णयका कारण मर्कामा परेकाले सच्याउन दबाब दिने उद्देश्यले उनीहरु संघीय राजधानी पुगेका हुन् । यसअघि केरा खेती हुने तराईका...

  • कार्यक्रम नहुँदा लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल अलपत्र

    कार्यक्रम नहुँदा लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल अलपत्र

    भैरहवा– दिगो उपयोग लक्ष्यसाथ भौतिक संरचनाको निर्माण गरिन्छ । धेरै लगानीमा निर्माण भएका त्यस्ता संरचना उपयोग नभए निर्माणकर्ता भागेदार बन्नुपर्छ । तर, लुम्बिनी बिकास कोषभित्र निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र ‘बाँदरको हातमा नरिवल’ बनेको छ । अन्तर्राष्ट्रिय सम्मेलन...

  • मुलुकभर आज जेन–जीको प्रदर्शन

    मुलुकभर आज जेन–जीको प्रदर्शन

    भैरहवा– भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार मुलुकभर डिजिटल हुँदै सडकमा बिरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघर, पूर्वको विर्तामोड, पोखरा, बुटवल र दाङमा प्रदर्शन गरेका छन । पछिल्ला केही दिनयता सामाजिक...

  • ‘निजामती सेवा सरकारको मेरुदण्ड’

    ‘निजामती सेवा सरकारको मेरुदण्ड’

    दाङ– लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो । दिवसको मूल समारोहमा बोल्दै सभामुख तुलाराम...