नगरपालिका जोगाएकोमा नगर प्रहरी र कर्मचारीलाई सीडीओको धन्यवाद
भैरहवा– गत भदौं २४ गते साँझ भैरहवामा एक्कासी प्रकट भएका प्रदर्शनकारीले सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याए । आन्दोलनको नारा र मर्मभन्दा विपरित व्यक्ति र सरकारी सम्पत्ति लक्षित गरेर तोडफोड र आगजनीमा उत्रिएको समूलहले अगाडि जुन कार्यालय देख्यो त्यसमै आक्रमण...





