लुम्बिनीमा फर्कियो पर्यटकको चहलपहल
भैरहवा– मुलुकमा जेन–जी आन्दोलनपछि अवस्था सामान्य बन्दा लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । जनजीवनर पुरानै लयमा फर्किएपछि लुम्बिनीको मायादेवी मन्दिरमा पर्यटक बढेका हुन् । गत शनिबारबाट अवस्था सामान्य भएपछि लुम्बिनीमा स्वदेशी विदेशी पर्यटक, तीर्थालु र...





