असोज ६ देखि केराको आयात नगर्न स्वदेशी केरा किसानको चेतावनीसहितको अपिल
भैरहवा– आउँदो असोज ६ गतेदेखि केराको आयात नगर्न आग्रहसहितको चेतावनी नेपालका केरा उत्पादक संघहरुले दिएका छन् । केराको उत्पादन स्वदेशमैं प्रशस्त भएकाले बिदेशबाट आयात नगर्न उनीहरुले आग्रह गरेका छन् । स्वदेशमा केराको माग र उत्पादनको अवस्थालाई ख्याल नै नगरि बिदेशबाट...





