June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

बेलहिया नाका हुँदै भाग्न खोज्ने कैदी भारतदेखि तान्जानियासम्मका

बेलहिया नाका हुँदै भाग्न खोज्ने कैदी भारतदेखि तान्जानियासम्मका

भैरहवा– मुलुकका विभिन्न कारागारबाट फरार भएर रुपन्देहीको बेलहिया नाका हुँदै भारत पस्न खोज्ने अधिकांश बिदेशी नागरिक रहेको पाइएको छ । यसरी भाग्न खोज्नेमा ज्यान मुद्दादेखि लागू औषधका धेरै रहेका छन् । मुख्य नाका हुँदै भाग्न खोज्ने ८ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी बेलहियाको टोलीले आइतबार केन्द्रिय कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद…

जेनजी आन्दोलनले सुनसान भैरहवामा फर्कियो चहलपहल

जेनजी आन्दोलनले सुनसान भैरहवामा फर्कियो चहलपहल

भैरहवा – रुपन्देही सदरमुकाम भैरहवामा चहलपहल फर्किएको छ । गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण बजार सुनसान बनेको थियो । मुलुकमा नयाँ प्रधानमन्त्री नियुक्त भएर अवस्था सामान्य बनेपछि आइतबार बिहानैबाट चहलपहल फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले पनि शनिवार साँझ सूचना जारी गरेर अनिश्चिकालीन कर्फ्यू र निषेधाज्ञा हटाएपछि…

  • बालमैत्री समाज निर्माणमा लागौंः मुख्यमन्त्री आचार्य

    बालमैत्री समाज निर्माणमा लागौंः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस–२०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र...

  • कसले दियो केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी ?

    कसले दियो केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी ?

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ। जेनजी आन्दोलनमा गोली लागेर युवाहरूको मृत्यु भएको भन्दै पूर्वसांसद तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दर्ता...

  • लुटपाटमा संलग्न एकजना शिक्षक कारवाहीमा

    लुटपाटमा संलग्न एकजना शिक्षक कारवाहीमा

    भैरहवा- जेनजी आन्दोलनको मौका पारेर लुटपाटमा संलग्न भएको आरोपमा बुटवलस्थित एक बिद्यालयले एकजना शिक्षकलाई कारवाही गरेको छ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले लुटपाटमा संलग्न भएको पाइएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई हटाएर कारवाही गरेको हो । जेनजी आन्दोलनको क्रममा बुटवलको...

  • लुम्बिनी प्रदेशमा भागेका कैदीबन्दीमध्ये २९० जना नियन्त्रणमा

    लुम्बिनी प्रदेशमा भागेका कैदीबन्दीमध्ये २९० जना नियन्त्रणमा

    भैरहवा- जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका ६ वटा कारागारबाट फरार भएका बन्दीकैदीहरु धमाधम सुरक्षा निकायको नियन्त्रणमा आउन थालेका छन् । कतिपय भने आफै पनि सम्पर्कमा आउन थालेका छन् । सुरक्षा निकाय तथा कारागारको सम्पर्कमा आउने क्रम जारी छ । लुम्बिनी...

  • तोडफोड र आगजनी भएको ट्राफिक कार्यालय सरसफाइ र व्यवस्थापनमा स्थानीय

    तोडफोड र आगजनी भएको ट्राफिक कार्यालय सरसफाइ र व्यवस्थापनमा स्थानीय

    भैरहवा– जेनजी आन्दोलनको नाममा गरिएको तोडफोड र आगजनीबाट अस्तव्यस्त हुन पुगेको भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको सरसफाइ र व्यवस्थापनमा स्थानीय समुदाय जुटेका छन् । सिद्धार्थनगर–९, गोलिगढमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गत मंगलवार साँझ जेनजी आन्दोलनको नाममा घुसपैठ र लुटेराको...

  • सहज बन्दै जनजीवन: यातायात चल्न थाले, पसलहरू पनि खुले

    सहज बन्दै जनजीवन: यातायात चल्न थाले, पसलहरू पनि खुले

    भैरहवा– जेनजी आन्दोलनपछि ठप्प रहेको सार्वजनिक यातायात संचालनमा आएका छन् । यस्तै, रुपन्देही सबैजसो ठाउँमा साना–ठूला व्यवसायिक प्रतिष्ठान पनि खुल्न थालेका छन् । रुपन्देही जिल्लाभर शनिबारदेखि यातायात चलेका हुन् । यस्तै, पसलहरु पनि आजैदेखि निर्वाध खुल्न सुरु भएका हुन् ।...

  • यौनकथा: शुभरात्रि !

    यौनकथा: शुभरात्रि !

    “निरोध… मलाई के हुन्छ कुन्नि जब राम्रा तरुनी केटीहरू देख्छु, देख्ने बितिक्कै मेरो मन चञ्चल हुनथाल्छ, एक प्रकारको छटपटी हुन थाल्छ, आफूलाई नियन्त्रण नै गर्न सक्तिनँ…” हेर्दा र देख्दा त मेरो श्रीमान् सोझो हुनुहुन्थ्यो । शायद उहाँ यतिबेला फोनमा साथीसँग कुरा...