June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

मौसमको प्रतिकुलताले रात्रिबस दिउँसो संचालन गर्न माग

मौसमको प्रतिकुलताले रात्रिबस दिउँसो संचालन गर्न माग

भैरहवा–प्रतिकुल मौसमका कारण यातायात व्यवसायीले दिउसोमा रात्रिबस संचालन गर्न माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकमा मौसमका कारण मुलुकका अधिकांश सडक अवरुद्ध भएपछि उनीहरुले यस खालको माग गरेका हुन् । केही दिनदेखि मुलुकभरि परेको अबिरल बर्षाले रातको समयमा सडकमा पहिरो जानाले यातायात अवरुद्ध हुने गरेकाले रात्रिबसलाई दिउँसोमा चलाउन नेपाल यातायात…

स्वर्गीय नन्दलालले सामाजिक क्षेत्रमा दिएको योगदान पछिल्लो पुस्ताले सधैं सम्झिनेछः मुख्यमन्त्री आचार्य

स्वर्गीय नन्दलालले सामाजिक क्षेत्रमा दिएको योगदान पछिल्लो पुस्ताले सधैं सम्झिनेछः मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सम्पूर्ण समाजले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै दुःख प्रकट गगरेका छन् । शनिबार नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री आचार्यले श्रेष्ठको निधनले आफू अत्यन्त मर्माहत भएको जनाए । दिवंगत श्रेष्ठ जिल्लाको सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण…

  • यौनकथाः टाढाको शहर एलीको

    यौनकथाः टाढाको शहर एलीको

    कति बेला म बिउँझेँ – मलाई थाहा छैन । बियरले लट्ठिएका आँखा खोलेर हेर्दा म कुर्सीमाथि थिएँ । मेरा दुवै हातहरू कुर्सीका हातमा बाँधिएका थिए । असम्भव थियो त्यो बन्धनबाट मुक्त हुनु मेरा लागि । अगाडिको डिनर टेबलमा बोडवाइजर बियरको...

  • स्टिकर

    स्टिकर

    हृतिकले नयाँ पाइन्टमा स्टिकर टाँसेछ । त्यो पाइन्ट केही दिनअघि मात्र मोतीलालले स्याउ बेचेको पैसाले ल्याइदिएको । मोतीलाललाई रनाहा छुट्यो । भएको के रहेछ भने, भलिबल खेल्दा लडेर पाइन्ट फाटेछ अनि त्यही फाटेको ठाउँ ढाक्ने गरी स्टिकर टाँसेको रहेछ ।...

  • अलपत्र रहेका ठेक्का तोड्न मन्त्री घिसिङद्वारा विवरण पेस गर्न निर्देशन

    अलपत्र रहेका ठेक्का तोड्न मन्त्री घिसिङद्वारा विवरण पेस गर्न निर्देशन

    भैरहवा–ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नो मातहतमा रहेका मन्त्रालयहरुमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजना ठेक्काको विवरण तत्काल पेस गर्न निर्देशन दिएका छन् । हाल उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री...

  • मौकामा चौका, दोब्बर बढ्यो हवाई भाडा

    मौकामा चौका, दोब्बर बढ्यो हवाई भाडा

    भैरहवा– दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग...

  • परासीबाट फरार ५ सय ७० मध्ये १ सय ८६ कैदीबन्दी फर्किए

    परासीबाट फरार ५ सय ७० मध्ये १ सय ८६ कैदीबन्दी फर्किए

    परासी–गत भदौ २५ गते कारागार ताडेर पश्चिम नवलपरासीबाट फरार ५ सय ७० जना कैदीबन्दीमध्ये १ सय ८६ जना मात्र फर्किएका छन् । गत भदौ २५ गते बिहान कारागारमा हुलदङ्गा र नाराबाजी गरेर त्यहाँ रहेका सबै ५ सय ७० जना कैदीबन्दी...

  • रूपन्देहीमा निरन्तर भारी वर्षा

    रूपन्देहीमा निरन्तर भारी वर्षा

    भैरहवा– रुपन्देहीमा शुक्रबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । जिल्लाका बुटवल लगायत उत्तरी क्षेत्रमा रातिबाट वर्षा भए पनि भैरहवामा बिहानबाट ठूलो वर्षा भइरहेको हो । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधरण घर बाहिर निस्किन सकेका छैनन् । जल...