June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

जेनजी आन्दोलनपछि सामाजिक, राजनीतिक र सरकारबाट समेत असुरक्षित भयौंः एमाले नेताकार्यकर्ता

जेनजी आन्दोलनपछि सामाजिक, राजनीतिक र सरकारबाट समेत असुरक्षित भयौंः एमाले नेताकार्यकर्ता

बुटवल– नेकपा एमालेका कार्यकर्ताहरुले जेनजीहरुको आन्दोलनपछि सामाजिक, राजनीतिक र सरकारबाट समेत असुरक्षित महशुश गरिरहेको बताएका छन् । उनीहरुले मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै पार्टीलाई पनि पुनर्गठन गर्दै अगाडि बढ्नुपर्ने बताए । एमाले बुटवल नगरकमिटीको बिस्तारित बैठकमा बोल्ने नेता कार्यकर्ताहरुले एमाले नेतृत्वको सरकारले राम्रो काम गरिरहे पनि सिंगो पार्टी पंक्ति सिमित व्यक्तिहरुको घेराभित्र मात्र रहँदा सरकार र…

उच्च रक्तचापपीडित विश्वभर १ अर्ब ४० करोड, नेपालमा बढ्दै

उच्च रक्तचापपीडित विश्वभर १ अर्ब ४० करोड, नेपालमा बढ्दै

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सार्वजनिक गरेको ताजा तथ्यांकले सन् २०२४ सम्म आइपुग्दा उच्च रक्तचाप (हाई ब्लड प्रेसर) बाट पीडित हुने व्यक्तिको संख्या १ अर्ब ४० करोड नाघेको जनाएको छ । तथ्यांकले चेतावनी दिएको छ– हृदयाघात, मस्तिष्कघात, दीर्घकालीन मिर्गौला रोग र डिमेन्सियाजस्ता रोगको मुख्य कारण मानिने उच्च रक्तचाप विश्वव्यापी स्वास्थ्य संकट बन्दै गएको छ ।…

  • नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा

    नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा

    आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्। कुभिण्डो...

  • भैरहवामा सुरु भयो दशैं सस्तो बजार

    भैरहवामा सुरु भयो दशैं सस्तो बजार

    भैरहवा– उपभोक्ता माझ स्वदेशी उत्पादित बस्तुको पहिचान र प्रवर्द्धन गर्नका लागि बुधवारदेखि भैरहवामा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा उक्त बजार संघकै भवन परिसर भित्र सञ्चालन गरिएको हो । असोज १२ गतेसम्म सञ्चालन हुने...

  • बेलहिया नाकाबाट साढे ८ महिनामा भित्रिए ९४ देशका ५२ हजार बढी पर्यटक

    बेलहिया नाकाबाट साढे ८ महिनामा भित्रिए ९४ देशका ५२ हजार बढी पर्यटक

    भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यसरी भित्रिने पर्यटकहरुमा सबैभन्दा धेरै श्रीलंकाका छन् । यसपछि थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिण र भियतनामका छन्...

  • खाल्डा टालौ न कमसेकम !

    खाल्डा टालौ न कमसेकम !

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्रामदेखि शिवपुर सडकखण्डको चार नम्बर, अंकल किराना पसलचोक, टीका भवनचोक लगायत सबैजसो चोकमा खाल्डा परेका छन् । यहाँ खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम छ । विषेशगरी मोटरसाइकल दुर्घटनाको जोखिम बढीरहेको स्थानीय बताउँछन् । बेलैमा खाल्डा पुर्न वा...

  • आज आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना गरिँदै

    आज आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना गरिँदै

    बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको...

  • भैरहवा नाकाबाट केरासहितका कृषि उत्पादनको आयात रोकियो

    भैरहवा नाकाबाट केरासहितका कृषि उत्पादनको आयात रोकियो

    भैरहवा– रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै भारत र अन्य मुलुकबाट हुने गरेको केरा लगायत् बिउबिजन र बिरुवाहरुको आयात केही दिनदेखि रोकिएको छ । कृषिजन्य ति उत्पादनको जैविक सुरक्षाबारे बिस्तृत रुपमा बिश्लेषण गर्नु पर्ने भएपछि तत्कालका लागि ति उत्पादनको आयात रोकिएको हो...