June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

आजबाट दशैं सुरु, जमरा राखियो

आजबाट दशैं सुरु, जमरा राखियो

भैरहवा– नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैं सोमबारबाट सुरु भएको छ । दशैंको पहिलो दिन सोमबार घटस्थापना हो । पहिलो दिन मुलुकभर घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा…

९७ गोलीका खोकासहित २ पक्राउ

९७ गोलीका खोकासहित २ पक्राउ

भैरहवा– बाँकेको नेपालगन्ज–३, एकलैनीबाट चोरीको आरोपमा पक्राउ परेका २ जनाको साथबाट स्थानीयले ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानीयले उनीहरुलाइ वडा प्रहरी कार्यलयमा बुझाएका छन् । स्थानीयका अनुसार पक्राउ परेकाले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् । नेपालगन्ज–३, का वडाध्यक्ष अय्युब सिद्दिकीले पक्राउ परेकामध्ये एकजना बर्दियाका र अर्का…

  • सोमबारदेखि सार्वजनिक सवारी साधनको ‘रुट परमिट’ खुला

    सोमबारदेखि सार्वजनिक सवारी साधनको ‘रुट परमिट’ खुला

    भैरहवा– मुलुकभर सर्वसाधरणलाई आवतजावतमा सहज तुल्याउन सरकारले सोमबारबाट सार्वजनिक सवारी साधनको रुट परमिट खुला गरेको छ । असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय...

  • विश्व शान्तिकाे कामना गर्दै लुम्बिनीमा ५ हजार दीप प्रज्वलन

    विश्व शान्तिकाे कामना गर्दै लुम्बिनीमा ५ हजार दीप प्रज्वलन

    लुम्बिनी- विश्व शान्तिकाे कामना गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन साथै शान्ति प्राथना गरिएको छ । आइतबार साँझ लुम्बिनीस्थित शान्ति दीप नजिकै बेबी बुद्ध परिसरमा ५ हजार दीप प्रज्वलन गरिएको छ । यस्तै, शान्ति पाठ गरेर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएकाे...

  • ‘आवश्यक परे आधा सम्पत्ति राज्यलाई दिन तयार छु’

    ‘आवश्यक परे आधा सम्पत्ति राज्यलाई दिन तयार छु’

    भैरहवा– हरेक मानिस धनी हुँदैन । धनी भएर मात्रै हुँदैन, सबै मनकारी हुँदैनन् । हाम्रो मुलुकमा मात्रै होइन्, हरेक मुलुकमा धनी मानिस स्वार्थी भएको पाइन्छ । अघिल्लो भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकभर आगजनी, तोडफोड र लुटपाट भयो...

  • राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा गर्दैनः मुख्यमन्त्री आचार्य

    राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा गर्दैनः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गरेका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका, उच्च अदालतदेखि आगजनीमा परेका सबै सरकारी कार्यालय...

  • जेनजी आन्दोलनमा निजी क्षेत्रमा करिब ८० अर्बकाे क्षति पुगेको दावी

    जेनजी आन्दोलनमा निजी क्षेत्रमा करिब ८० अर्बकाे क्षति पुगेको दावी

    भैरहवा–जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रले करिव ८० अर्व रुपैयाँ बराबरको क्षती बेहोर्नु परेको प्रारम्भिक आकलन नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ । गत भदौ २३ र २४ गते भएको क्षतीको यो प्रारम्भिक आकलन मुलुकभरिका निजी क्षेत्रका व्यवसायीले बेहोर्नु परेको नोक्शानीको...