May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

यी हुन् संघको बजेटमा समेटिएका लुम्बिनी प्रदेशका ठूला योजना

यी हुन् संघको बजेटमा समेटिएका लुम्बिनी प्रदेशका ठूला योजना

भैरहवा– संघ सरकारले शनिबार (हिजो) आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा लुम्बिनी प्रदेशका केही ठूला र महत्वपूर्ण आयोजनाहरुलाई बजेट विनियोजन गरेको जनाएका छन् । अर्थमन्त्री पौडेलले प्रदेशमा उद्योग, पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायत क्षेत्रमा बजेट विनियोजन गरेका छन् । यीमध्ये केही…

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश…

  • कर्मचारीको तलब दुई हजार बढ्यो

    कर्मचारीको तलब दुई हजार बढ्यो

    सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।  बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने...

  • कोरोनाविरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड

    कोरोनाविरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड

    सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि...

  • बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

    बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

    आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ...

  • पत्रकारलाई नि:शुल्क उपचारको व्यवस्था, ७ लाखसम्मको दुर्घटना बीमा

    पत्रकारलाई नि:शुल्क उपचारको व्यवस्था, ७ लाखसम्मको दुर्घटना बीमा

    सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । यस्तै आगामी साउन १ गतेदेखि नेपाल...

  • बुँदामा हेर्नुहोस् नयाँ बजेटमा के–के आयो ?

    बुँदामा हेर्नुहोस् नयाँ बजेटमा के–के आयो ?

    सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा...

  • बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र...