December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

लुम्बिनीमा नयाँ बजेट : प्रादेशिक अस्पतालमा क्याथल्याब बनाउन १० करोड

बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सेवालाई प्रभावकारी गराउन क्याथल्याब निर्माण गरिने भएको छ ।

क्याथल्याब निर्मण गर्न १० करोड रुपैयाँ बिनियोजन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले यस्तो जनाएका हुन् ।

Advertisement