लुम्बिनी सरकारले ल्यायो झण्डै ४१ अर्बको नयाँ बजेट (पूर्णपाठ)


बुटवल– लुम्बिनी प्रदेश सरकारले करिब ४१ अर्ब हाराहारीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आज प्रतिस्थापन विधेयकमार्फत् प्रदेशसभा बजेट प्रस्तुत गर्दै उक्त संख्याको नयाँ बजेट घोषणा गरेका हुन्।
खड्काले संसदमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छन् । सरकारले कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३३.३१ प्रतिशत चालुतर्फ छुट्याएको छ ।
यस्तै पुँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ। जुन कुल बजेटको ५४.८७ प्रतिशत हो । ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। जुन ११.८२ प्रतिशत हो ।
यस्तो छ पूर्ण पाठ
अर्थसम्बन्धी-विधेयकका-सम्बन्धमा-अर्थमन्त्रीको-मन्तव्य-1
प्रतिकृया दिनुहोस्