May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

अहिले स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर छ : मन्त्री श्रेष्ठ

अहिले स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर छ : मन्त्री श्रेष्ठ

गुल्मी– लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले गुल्मी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । उनी अस्पतालहरूको अनुगमन, निरीक्षण पछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएका थिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजित बैठकमा मन्त्री श्रेष्ठले अब आउन लागेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा अस्पतालहरुको स्तरोन्नतिका साथै…

मुख्यमन्त्री भट्टलाई विश्वासको मत, माधव समूहले दियो साथ

मुख्यमन्त्री भट्टलाई विश्वासको मत, माधव समूहले दियो साथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ३० मत परेको छ। नेकपा एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो। माधव समूहका १७ र माओवादी केन्द्रका १३ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन्। एमाले ओली समूहका ७ र जसपाका २ जना सांसदले विश्वासको मतको…

  • किसानलाई बीउ र मल अभाव

    किसानलाई बीउ र मल अभाव

    भैरहवा– रुपन्देहीलगायत लुम्बिनी प्रदेशका जिल्लाहरुमा किसानलाई मल र बीउ अभाव भएको छ । एक महिना लामो निषेधाज्ञाले मल र बीउ खरिद गर्नबाट बञ्चित भएका छन् । स्थानीय तहले किसानका लागि मल र बीउ व्यवस्थापन नगर्दा झन मर्कामा परेका छन् ।...

  • बाँकेमा थप तीन संक्रमितको मृत्यु

    बाँकेमा थप तीन संक्रमितको मृत्यु

    बाँके– कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमबार रातभरमा तीनजनाको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया र दाङ जिल्लाका छन् । दाङ लमही नगरपालकाि वडा नम्बर ८ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना...

  • रुपन्देहीमा ६२–६४ उमेर समूहकालाई खोप लगाउन सुरु, ३,४४५ बञ्चित

    रुपन्देहीमा ६२–६४ उमेर समूहकालाई खोप लगाउन सुरु, ३,४४५ बञ्चित

    भैरहवा– मुलुकभर आजबाट चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु भएको छ । यसका लागि सकारले सबै स्थानीय तहमामा खोप उपलब्ध गराइसकेको छ । रुपन्देहीका ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई खोप...

  • ३८ अर्ब बराबरको बजेट ल्याउँदै लुम्बिनी प्रदेश सरकार

    ३८ अर्ब बराबरको बजेट ल्याउँदै लुम्बिनी प्रदेश सरकार

    भैरहवा- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो चालु आर्थिक वर्षभन्दा केही बढी हो । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने तयारी गरेको सरकारले आज प्रदेश सभामा नीति...

  • अन्योलमा खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता

    अन्योलमा खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता

    विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति...

  • आज सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    आज सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार विश्वासको मत लिँदै छन् । विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ। एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण...

  • साढे ४ सय कृषकलाई कृषि औजार

    साढे ४ सय कृषकलाई कृषि औजार

    चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकाका ४ सय ६३ जना कृषकलाई विभिन्न कृषि औजार सहयोग गरिएको छ । खेतीपातीका बेला यस्ता उपकरण पाएपछि उनीहरु खुसी छन् । उनीहरुलाई नगरपालिकाले आवश्यकता अनुसार कृषि कर्ममा सहयोग पुर्याउन कृषि औजार र उपकरण प्रदान गरेको छ...