May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शय्याको कम्तीमा…

पौडेल र महासेठ उपप्रधानमन्त्री, सरकारबाट पोखरेल र ज्ञवाली हट्ने

पौडेल र महासेठ उपप्रधानमन्त्री, सरकारबाट पोखरेल र ज्ञवाली हट्ने

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा गएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बाहिरिने भएका छन्। सरकार गठनदेखि नै मन्त्रीहरुलाई पार्टी कामको जिम्मेवारी दिएर नयाँ अवसर दिन प्रधानमन्त्री ओलीले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका हुन्। पोखरेल सुरुमा रक्षासहित उपप्रधानमन्त्री भए पनि पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा सीमित थिए। त्यस्तै ओलीले जसपाबाट राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी…

  • महन्थ पक्षका दश नेता मन्त्री बन्दै

    महन्थ पक्षका दश नेता मन्त्री बन्दै

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ। जसअनुसार ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिन तयार भएका छन्। यस्तै, शरत सिंह भण्डारी उर्जा मन्त्रालय, अनिल झा खानेपानी मन्त्रालय, विमल श्रीवास्तव श्रम मन्त्रालय,...

  • ६,६५३ संक्रमित थपिए, १०१ को मृत्यु

    ६,६५३ संक्रमित थपिए, १०१ को मृत्यु

    भैरहवा– शुक्रबार देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

  • अर्घाखाँची सिमेन्टद्वारा प्रेस क्लबलाई अक्सिमिटर र माक्स सहयोग

    अर्घाखाँची सिमेन्टद्वारा प्रेस क्लबलाई अक्सिमिटर र माक्स सहयोग

    भैरहवा– अर्घाखाँची सिमेन्ट प्रालिले लुम्बिनी प्रेस क्लब, भैरहवामा आबद्ध पत्रकारहरुलाई अक्सिमिटर र माक्स सहयोग गरेको छ । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल र सहायक महाप्रबन्धक कृष्ण पाण्डेले शुक्रबार क्लबमा आएर अध्यक्ष नरेश केसीलाई अक्सिमिटर र माक्स हस्तान्तरण गरेका हुन् ।...

  • तिनाउ दोहनमा प्रयोग भएका सवारी प्रहरी नियन्त्रणमा

    तिनाउ दोहनमा प्रयोग भएका सवारी प्रहरी नियन्त्रणमा

    भैरहवा– रुपन्देही प्रहरीले नदीजन्य पदार्थ मनपरी दोहनमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाका तिनाउ, दानव, रोहिणी लगायतका नदीहरुमा ठेकेदारले मनपरी दोहन गरिरहेका छन् । नदी दोहनमा संलग्नलाई कारबाही नगरी प्रहरी प्रशासनबाटै संरक्षण भएको ब्यापक गुनासो आएपछि रुपन्देही...

  • विश्वकप छनोटमा नेपालको जित, अन्जन र नवयुगको गोल

    विश्वकप छनोटमा नेपालको जित, अन्जन र नवयुगको गोल

    विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले चाइनिज ताइपेईविरुद्ध दुवै खेल जितेको छ। कुवेतमा बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हरायो। नेपालको जितमा नवयुग श्रेष्ठ र अन्जन विष्टले गोल गरे। यसअघि चाइनिज ताइपेईविरुद्ध भएको पहिलो खेलमा पनि...

  • लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

    लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

    रुपन्देही– लुम्बिनी प्रदेशमा विनियोजन विधयेक २०७८/७९ सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दा सत्ता पक्ष र विपक्ष प्रदेश सभा सदस्यहरुबीच जुहारी नै चलेको छ । बिहीबारको प्रदेश सभा बैठकमा विधेकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रतिपक्षले विधेयक महामारी र जनतालाई बचाउनेभन्दा झूटको पुलिन्दा...