बाँकेमा उपचाररत थप चार संक्रमितको मृत्यु
बाँके– कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु भएको छ । मृतकहरु प्यूठान, दाङ, रुकुम पश्चिम र सल्यानका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी नगरपालिकाका ६० वर्षीय पुरुष छन् । उनको कोहलपुर मेडिकल...





