थप ४,३४४ मा कोरोना संक्रमण, ८१ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टाम थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...





