May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

४० भन्दा बढी हात्तीको समूह भारतबाट बर्दिया राष्ट्रिय निकुन्ज आए

४० भन्दा बढी हात्तीको समूह भारतबाट बर्दिया राष्ट्रिय निकुन्ज आए

बर्दिया– भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित  खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह  बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो। बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज प्रवेश गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ‘हरेक बर्ष हात्तीहरुको ठूलो…

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा र सद्भावको ऊर्जा संचयका लागि सदुपयोग गरेका छन् । निषेधाज्ञामै बुद्ध जन्मस्थल गजबले स्याहार गरिरहेका छन् । कोरोना भाइरस महामारीको जोखिमका कारण यहा“का भिक्षु–भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिका विहार, मोनाष्ट्री, टेम्पल, चैत्य र स्तुपाभित्र छन्…

  • गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

    गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

    गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक...

  • बंगाल खाडीबाट मनसुन छिर्‍यो

    बंगाल खाडीबाट मनसुन छिर्‍यो

    ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविदले...

  • गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

    गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

    गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ। गुरुङले बिहीबार लिएको विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि एमाले नेता गुरुङ नेतृत्वको सरकार ढलेको हो। यससँगै उनी स्वतः पदमुक्त भएका छन् । सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने...

  • यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु बंगालको खाडीमा आइसकेको र कुनै पनि बेला पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गर्ने जनाएको छ । वर्षा लागेपछि बाढी, पहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोगहरु झाडापखाला, हैजाको सम्भावना पनि उत्तिकै...

  • तीन पालिकालाई रेडक्रस र युनिसेफद्वारा स्वास्थ्य सामाग्री सहयोग

    तीन पालिकालाई रेडक्रस र युनिसेफद्वारा स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा– नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रेडक्रसले लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेसन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामाग्री...

  • प्रधानमन्त्रीले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

    प्रधानमन्त्रीले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्। पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन्। माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी...

  • खोपमा जालझेलः जनप्रतिनिधिको रोजाई आफन्त, स्वास्थ्यकर्मी खोप लुकाउन व्यस्त

    खोपमा जालझेलः जनप्रतिनिधिको रोजाई आफन्त, स्वास्थ्यकर्मी खोप लुकाउन व्यस्त

    भैरहवा- रुपन्देहीमा कोरोना भाइरसविरुद्ध खोप लगाउने कार्यक्रम विवादित बनेको छ । जनप्रतिनिधिहरुले लक्षति समूहभन्दा आफन्त, छिमेकी र पार्टी कार्याकर्तालाई खोपमा प्राथमिकता दिँदा अधिकांश पालिकाहरुमा खोप कार्यक्रम स्थगित छ । कतिपय खोप केन्द्रहरुमा स्वास्थ्यकर्मीले नै भाइल लुकाएको पाइएको छ । यसले...