May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

बिकेनन् माछा, जोखिममा लगानी

बिकेनन् माछा, जोखिममा लगानी

छपिया (रुपन्देही)- छपियाका मत्स्यपालक कृषक गौरव गौतमले सहज अवस्थामा मासिक ६ लाख बराबरको माछा विक्री गर्थे । कोरोना महामारीले रुपन्देहीमा डेढ महिनादेखि निषेधाज्ञा छ । यसले माछा विक्री घटेको छ । निषेधाज्ञायता उनले मुस्किलले २ लाख बराबरको माछा विक्री गरेका छन् । वार्षिक ७० लाखको माछा विक्री गर्ने गौतमको आफ्नै होटलमा पनि धेरै माछा खपत…

मंसिरसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

मंसिरसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन…

  • साउन १५ भित्र एसईईको नतिजा

    साउन १५ भित्र एसईईको नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।  विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा...

  • शिक्षक–कर्मचारीलाई खोप व्यवस्था गर्न माग

    शिक्षक–कर्मचारीलाई खोप व्यवस्था गर्न माग

    भैरहवा– यहाँका शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन माग गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति, सिद्धार्थनगरले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कोभिड–१९...

  • पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भए

    पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भए

    नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको...

  • विदेशमा बस्ने स्थानीयले युवाले गरे रोहिणीलाई सहयोग

    विदेशमा बस्ने स्थानीयले युवाले गरे रोहिणीलाई सहयोग

    भैरहवा– वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाहरुले रोहिणी गाउँपालिकालाई नगद सहयोग गरेका छन् । रोहिणी र देवदह नगरपालिकाका युवाले पालिकालाई सहयोग गरेका हुन् । दक्षिण कोरियामा रहेका ९ जना युवाहरुले रोहिणी अध्यक्ष सनोज कुमार यादवको सम्बोधन गर्दै सहयोग रकम...

  • बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु

    बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु

    बाँके– कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया, दाङ, सल्यान, बैतडीका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार बैतडी पुर्चाैडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा...

  • विवादमा लुम्बिनी गुरुयोजनाको बोलपत्र, मिलेमतोको आरोप

    विवादमा लुम्बिनी गुरुयोजनाको बोलपत्र, मिलेमतोको आरोप

    लुम्बिनी- गुरुयोजनाअन्तर्गतका केही बाँकी काम निर्माण गर्न भन्दै लुम्बिनी विकास कोषले प्रकाशन गरेको करिब साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादित बनेको छ । कोषले यही जेठ १० गते गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको थियो ।...