June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

मेटलाइफको बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको छ ।

बुटवल र पोखरा कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ ।

अब यी शाखाबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनर्स्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ ।

Advertisement