May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ- बञ्चरो प्रहार गरी दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया श्रीमती स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार…

अब निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

अब निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र…

  • तिलोत्तमामा निर्धारण भयो ट्याक्टर जोताइँको नयाँ भाडादर

    तिलोत्तमामा निर्धारण भयो ट्याक्टर जोताइँको नयाँ भाडादर

    भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टरको जोताइँको नयाँ भाडादर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडादरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले ट्याक्टर धनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्याक्टरको नयाँ भाडादर...

  • केही स्थानमा भारी वर्षा हुने

    केही स्थानमा भारी वर्षा हुने

    देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भएको छ । अहिले देशभर नै सामान्यदेखि पूर्ण बदली रही प्रदेश...

  • घटेकै हो त कोरोना संक्रमण दर ?

    घटेकै हो त कोरोना संक्रमण दर ?

    पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५...

  • प्रतिमान–नीमा प्रतिष्ठानद्वारा १३ अस्पताललाई सहयोग

    प्रतिमान–नीमा प्रतिष्ठानद्वारा १३ अस्पताललाई सहयोग

    भैरहवा– प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पताललाई २ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठबाट आज बिहान बुटवलस्थित लुम्बिनी...

  • थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

    थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै गत २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित...

  • तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमा– स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–०७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः...

  • उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

    उद्योग–व्यबसायी र मजदुरलाई खोप लगाउने व्यवस्था गर्न माग

    बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीको जोखिम कम गर्नका लागि उद्योगी–व्यबसायी र मजदुरहरुलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । संघले बुधबार एक आग्रह पत्र जारी गरी कोरोना महामारीको संक्रमण फैलिन दिनकोलागि सरकारले गरेको निषेधाज्ञाका बिच...