May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

रोल्पाका १० वटै पालिकामा पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

रोल्पाका १० वटै पालिकामा पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

रोल्पा – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तिले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्। जिल्ला अस्पतालसहित स्थानीय तह मातहतका सबै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीका लागि पुन र उनकी धर्मपत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाएका हुन्। स्वास्थ्य सामग्री वतरणका…

सेवा गर्ने हातहरुमाथि प्रहरी अधिकृतकै लगाम

सेवा गर्ने हातहरुमाथि प्रहरी अधिकृतकै लगाम

भैरहवा- कोरोना संक्रमणको ग्राफ ह्वात्तै उक्लिएपछि स्थानीय प्रशासनले रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा अहिले पनि जारी छ । दोस्रो लहरको कोरोना महामारीले जिल्ला ‘हटस्पट’ बन्दै थियो । निषेधाज्ञाले सबै क्षेत्र ठप्प बने । यसको प्रभाव निमुखालाई पर्यो । गरिब तथा विपन्नलाई छाक टार्न समस्या भयो । धेरैको रोजगारी गुम्यो । कयौं…

  • विपन्नलाई रोगलेभन्दा भोकले पिरोलेको पाइयोः रोटरी क्लब

    विपन्नलाई रोगलेभन्दा भोकले पिरोलेको पाइयोः रोटरी क्लब

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले संचालन गरेको ‘फूड बैंक’मार्फत् ६३२ परिवारलाई राहत भैरहवा- रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा एक महिनासम्म फूड बैंक संचालन गरी गरिब तथा निमुखा, दैनिक ज्याल मजदूरी गर्ने नागरिकलाई राहत वितरण गरेको छ । बैशाख अन्तिम...

  • लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा

    लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा

    भैरहवा- देशभर मनसुन सक्रिय हुँदा बदली तथा वर्षाको अवस्था जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा...

  • जसले तीन वर्षको योजनापछि श्रीमानको हत्या गराइन्

    जसले तीन वर्षको योजनापछि श्रीमानको हत्या गराइन्

    कपिलवस्तुु- नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलासा भएको छ । कपिलवस्तु प्रहरीको अनुसन्धानले यो कुरा पुष्टि गरेको छ । हत्याको योजना बनाउने पाण्डेकी श्रीमती महिमासहित हत्यामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...

  • संगठनले खुवायो २५ सयलाई निःशुल्क खाना

    संगठनले खुवायो २५ सयलाई निःशुल्क खाना

    भैरहवा– होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीले ८ दिनमा दुई हजार ५ सय ५० जनालाई निःशुल्क खाना वितरण गरेको छ । जेठ २४ देखि जेठ ३१ गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण कार्यक्रममा उक्त अनुपातमा खाना वितरण गरिएको संगठनका अध्यक्ष गणेश...

  • नेपाल–भारत मैत्री संघद्वारा राहत वितरण

    नेपाल–भारत मैत्री संघद्वारा राहत वितरण

    भैरहवा– सीमा क्षेत्रमा नेपाल–भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले राहत वितरण गरेको छ । संघले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको जनाएको छ । कोभिड–१९ माहामारीको नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६०...

  • रूपन्देहीमा काठ तस्करीमा संलग्न चारसहित टिपर प्रहरी नियन्त्रणमा

    रूपन्देहीमा काठ तस्करीमा संलग्न चारसहित टिपर प्रहरी नियन्त्रणमा

    भैरहवा– रुपन्देहीमा प्रहरीले अवैध काठसहित एउटा टिपर र तस्करीमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले देवदह नगरपालिका–१०, चरङ्गेबाट लु२ ख ४५०१ नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान तस्करी भएको...

  • ढुवानीमा असमान प्रावधानले व्यवसायी पीडित

    ढुवानीमा असमान प्रावधानले व्यवसायी पीडित

    भैरहवा– गत वर्षको लकडाउनका बेला खाद्यान्न, औषधि जस्ता अत्यावश्यक बस्तु बाहेक अन्य बस्तुको ढुवानीका साधन संचालनमा रोक लगाइयो । उद्योगदेखि ३०–३५ किमी दुरी भित्रै खानी संचालन गरि आफै क्लिंकर तयार पारी सिमेन्ट उत्पादन गर्ने नेपालका सिमेन्ट उद्योगले पनि चुनढुंगाको ढुवानी...