May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

थाई मोनाष्ट्रीद्वारा सहयोग

थाई मोनाष्ट्रीद्वारा सहयोग

लुम्बिनी– थाई जनताले पठाएको उपकरण र स्वास्थ्य सहयोग सामग्री लुम्बिनीमा रहेको रोयल थाई मोनाष्ट्रीले वितरण गरेको छ । बुद्धस्थल लुम्बिनी आसपासका अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गरिएको हो । सहयोग लिएर मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा बोधीविड्स रुपन्देहीको बुटवल र लुम्बिनी तथा कपिलवस्तुको जीतपुर पुगेका थिए । जीतपुरस्थित कपिलवस्तु सामुदायिक अस्पताललाई सात र पाँच लिटरका दुई–दुई…

सुदूरपश्चिम सरकारको ३० अर्ब ३३ करोडको बजेट

सुदूरपश्चिम सरकारको ३० अर्ब ३३ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कम बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड…

  • कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट

    कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरेका हुन्। कुल बजेटमध्ये पुँजीगततर्फ २१ अर्ब ६५...

  • गण्डकी सरकारको बजेट ३० अर्ब

    गण्डकी सरकारको बजेट ३० अर्ब

    गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ। पुँजीगतर्फ १६ अर्ब ७३ करोड...

  • वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट

    वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट

    वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षक लागि चालूतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार...

  • प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

    प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

    प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट...

  • ३२ अर्ब ४६ करोडको बजेट ल्यायो प्रदेश १ सरकारले

    ३२ अर्ब ४६ करोडको बजेट ल्यायो प्रदेश १ सरकारले

    प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभा भवनमा मंगलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेटले कोभिड महामारीबाट प्रदेशबासीको जीवन रक्षा, गुणस्तरीय...

  • लुम्बिनी सरकारको बजेटमा स्वास्थ्य क्षेत्र विशेष प्राथमिकतामा

    लुम्बिनी सरकारको बजेटमा स्वास्थ्य क्षेत्र विशेष प्राथमिकतामा

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीलाई विशेष प्राथमिकता राखेको छ । यस्तै, स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर सरकारले बजेट छुट्याएको छ । आर्थिक बर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत...

  • लुम्बिनी प्रदेशको बजेट झण्डै ४१ अर्ब (पूर्णपाठ)

    लुम्बिनी प्रदेशको बजेट झण्डै ४१ अर्ब (पूर्णपाठ)

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेका हन् । प्रदेश सभा बैठकमा मन्त्री...