May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

थप २४०१ जनामा कोरोना, ३४ जनाको मृत्यु

थप २४०१ जनामा कोरोना, ३४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६…

केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही…

  • भैरहवाका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

    भैरहवाका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

    भैरहवा– मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । शुक्रबार जिल्ला अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका– ४ का आर.के.एग्रो इण्डष्ट्रिज, सिद्धार्थनगर–६ को नीमा किराना पसल, सिद्धार्थनगर–४ को अम्बे इन्टरनेशनललाई जरिवाना गरेको हो । जिल्ला प्रशासन कार्यालय, बाणिज्य...

  • भीममा आकस्मिक र ओपीडी सेवा पुनः सुरु

    भीममा आकस्मिक र ओपीडी सेवा पुनः सुरु

    भैरहवा– भीम अस्पताल, भैरहवामा आकस्मिकसहित ओपीडी र प्रसूति सेवा सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण यहाँ करिब डेढ महिनादेखि यी सेवा बन्द गरिएको थियो । ‘कोरोना संक्रमितको चाप न्यून हुँदै गएको छ, वर्षा याममा अन्य रोगका विरामी पनि...

  • अवैध काठ ओसारपसार गर्ने चार पक्राउ

    अवैध काठ ओसारपसार गर्ने चार पक्राउ

    दाङ– निषेधाज्ञाको मौका छापेर अवैध सालको काठ ओसार पसारमा संलग्न चार जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका–५, कक्रहवाबाट अवैध ४५.४९ क्यूफिट सालको काठसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक राजकुमार...

  • बजेटबारे सिद्धार्थनगरमा सुझाव संकलन

    बजेटबारे सिद्धार्थनगरमा सुझाव संकलन

    भैरहवा- आगामी आर्थिक वर्ष २०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारीबारे सिद्धार्थनगर नगरपालिकाले यहाँका राजनीतिक दल तथा अगुवाहरुसँग सुझाव संकलन गरेको छ । उनीहरुले सिद्धार्थनगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएपछि...

  • पौरखी किसान

    पौरखी किसान

    जग्गा बाहेक दुई करोड बढी लगानी गरिएको बाख्रा फार्मबाट खनाल परिवार वार्षिक २० लाखबढी बचत गर्छन् भैरहवा- रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेताहानीका संदीप खनालले २०७३ बाट बाख्रा पालन सुरु गरे । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालन गर्दा परिवारले मात्रै होइन,...

  • सर्वोच्चमा प्रतिनिधिसभा विघन मुद्दामा आ–आफ्नै दाबी

    सर्वोच्चमा प्रतिनिधिसभा विघन मुद्दामा आ–आफ्नै दाबी

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत...

  • आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

    आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था...