May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

जसपाका लुम्बिनीका चार सांसदको मुद्दा पूर्ण इजलासमा

जसपाका लुम्बिनीका चार सांसदको मुद्दा पूर्ण इजलासमा

भैरहवा– सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यको मुद्दा पूर्ण इजलासमा पठाएको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सांसदहरुको रिटको सुनुवाई गर्दै पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । अब सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको सुनुवाइ असार २१ गते पूर्ण इजलासमा हुने छ । सर्वोच्चले…

थप २,२९७ जनामा कोरोना, ४६ को मृत्यु

थप २,२९७ जनामा कोरोना, ४६ को मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ। यस्तै गत चौबीस घन्टामा ३ हजार १३० जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित…

  • आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभरको मौसम सोमबार पनि सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । अहिले दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम बदली भएको हो । अहिले देशभर सामान्यदेखि...

  • भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना धरौटीमा रिहा

    भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना धरौटीमा रिहा

    नेपालगंज– बाँकेको भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि कुटपिटको आरोप लागेका तीन जनालाई जनही २५ हजार धरौटीमा छाडिएको छ । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले स्वास्थ्यकर्मी कुटपिट गरेको आभियोगमा थुनामा रहेका दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत...

  • जसपाले फेरि सोध्यो लुम्बिनी प्रदेशका चार मन्त्रीलाई स्पष्टीकरण

    जसपाले फेरि सोध्यो लुम्बिनी प्रदेशका चार मन्त्रीलाई स्पष्टीकरण

    भैरहवा– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई पुनः स्पष्टिकरण सोधेको छ । जसपाले मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कार्यालय सचिव...

  • लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

    लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

    बुटवल– विपक्षी गठबन्धनका सांसदहरुले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि केही समय बैठक बसेको थियो । तर विपक्षी सांसदले बैठक बहिस्कार गरे । त्यसपछि दिउँसो ३ः१५ बजे सम्मका लागि बैठक स्थगित...