May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम प्रभावित भएको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा…

सर्वोच्चको आदेशले बाहिरिए २० मन्त्रीहरु, ओली मन्त्रिपरिषद् ५ सदस्यीय मात्र

सर्वोच्चको आदेशले बाहिरिए २० मन्त्रीहरु, ओली मन्त्रिपरिषद् ५ सदस्यीय मात्र

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि २५ सदस्यीय मन्त्रिपरिषद्का २० मन्त्रीहरु एकैपटक बाहिरिएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तार तत्काल…

  • रोपाइँ संस्कृति जगेर्ना गर्दै थारु समुदायका महिला

    रोपाइँ संस्कृति जगेर्ना गर्दै थारु समुदायका महिला

    प्रतीक पौडेल भैरहवा– असार मुठ्ठी छरेर मुरी उब्जाउने महिना हो । यो महिनामा हरेक वर्ष किसानहरु रोपाइँमा ब्यस्त हुन्छन् । कतिपय ठाउँमा किसानहरु रोपाइँसँगै आफ्नो संस्कृति जगेर्नामा पनि लागेका छन् । रुपन्देहीमा पनि एक गाउँमा थारु समुदायका रोपार्नीहरुले असारे गीत...

  • एमालेको भ्याकेट निवेदनमा विपक्षीलाई सूचना दिन सर्वोच्चको आदेश

    एमालेको भ्याकेट निवेदनमा विपक्षीलाई सूचना दिन सर्वोच्चको आदेश

    कर्णाली प्रदेशका चार सांसदमाथि गरेको कारबाही सर्वोच्चले रोक लगाएपछि एमालेले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले ती चार सांसद र प्रदेशसभा सचिवालयलाई सूचना दिन आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फूयालको संयुक्त इजलासले विपक्षी (कर्णालीका चार सांसद र...

  • नेपालमा अब कोरोनाविरुद्धको खोपको परीक्षण गर्न दिइने

    नेपालमा अब कोरोनाविरुद्धको खोपको परीक्षण गर्न दिइने

    भैरहवा– नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ। नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को...

  • आशै मारेका अपराधी पक्राउ पर्दा पीडितलाई न्यायको अनुभूति

    आशै मारेका अपराधी पक्राउ पर्दा पीडितलाई न्यायको अनुभूति

    भैरहवा– २०६० साल फागुन १७ गते ।मुद्दाः कर्तव्य ज्यान ।स्थानः रुपन्देही जिल्ला साविक मक्रहर गाविस, हाल तिलोत्तमा नगरपालिका ११ ।कैद सजायः १० वर्ष । बहिनी र बहिनीको सासु आमा धनकुमारी बिश्वकर्माबीच सधै हुने छेडछाडको आवेगमा धन बहादुर बुढाथोकीले कुटपिट गर्छन्...

  • आज केही स्थानमा भारी वर्षाको सम्भावना

    आज केही स्थानमा भारी वर्षाको सम्भावना

    देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा समेत रहेकाले मौसम प्रभावित...

  • बाढीपहिरोको यो वर्ष जोखिम उच्च , तयारी झिनो

    बाढीपहिरोको यो वर्ष जोखिम उच्च , तयारी झिनो

    यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम...