May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

गैडहवाको बजेट ६६ करोड ८१ लाख

गैडहवाको बजेट ६६ करोड ८१ लाख

लुम्बिनी– रुपन्देहीको गैडहवा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँसमाभा पालिका अध्यक्ष बछुलाल केवट (बच्चु) ले निति तथा कार्यक्रम र बजेट पेस गरेका हुन् । “कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र ब्यपार, पर्यटनसहितको पूर्वाधार गैडहवा विकासको आधार” भन्ने मूल नारासहित गाउँपालिकाको आठौं…

देवदहमा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

देवदहमा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

देवदह– रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले रोटरी क्लव अफ बुटवलले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वासथ्यचौकी खैरेनीमा आयोजना गरिएको…

  • उद्योग नविकरण व्यवस्था मिलाउन माग

    उद्योग नविकरण व्यवस्था मिलाउन माग

    बुटवल– कोभिड–१९ प्रभाव र विभिन्न कारण नविकरण रोकिएका उद्योगहरुलाई तत्काल नविकरण गर्न पाउने व्यवस्था मिलाउन रुपन्देही उद्योग संघले माग गरेको छ । बुधबार संघले लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि रोकिएको उद्योगको...

  • सबै नागरिकलाई २०२१ भित्रै खोप लगाइने प्रधानमन्त्रीकाे दाबी

    सबै नागरिकलाई २०२१ भित्रै खोप लगाइने प्रधानमन्त्रीकाे दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन्। बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको...

  • रूपन्देहीमा १९ संक्रमित भपिए, एकको मृत्यु

    रूपन्देहीमा १९ संक्रमित भपिए, एकको मृत्यु

    भैरहवा– रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो अवधिमा एक सय ६१ जनाको कोरोना परीक्षण गरिएका थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोही अवधिमा जिल्लामा एक जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट जिल्लामा संक्रमित...

  • लुम्बिनीको प्रदेश सभा बैठक १८ दिन पछि धकेलियो

    लुम्बिनीको प्रदेश सभा बैठक १८ दिन पछि धकेलियो

    भैरहवा– लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । विपक्षी गठबन्धनको बहिस्कार पछि आइतबार स्थगित भएर आज बस्ने भनिएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संसद सचिवालयमा सूचना टाँस गर्दै प्रदेश सभाको दशौं बैठक १८ दिनको लागि...

  • कस्तो बजेट ल्याउँदै छन् रुपन्देहीका स्थानीय तहले ?

    कस्तो बजेट ल्याउँदै छन् रुपन्देहीका स्थानीय तहले ?

    भैरहवा - रुपन्देहीको तिलोत्तमा नगरपालिका र सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट सार्वजनिक गरिसकेका छन् । तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सम्मरीमाईले ५३ करोड ४१ लख ११ हजार रुपैयाँ बराबरको...

  • संसद विघटन सम्बन्धी मुद्दामा आजदेखि सर्वोच्चमा सुनुवाई

    संसद विघटन सम्बन्धी मुद्दामा आजदेखि सर्वोच्चमा सुनुवाई

    दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनको बहस बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ । संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन् । गएको जेठ २६ गते कारण...