July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

स्वास्थ्य

निःशुल्क शिबिरमा करिब ४ हजारको स्वास्थ्य जाँच र उपचार

निःशुल्क शिबिरमा करिब ४ हजारको स्वास्थ्य जाँच र उपचार

कपिलवस्तु– जिल्लाको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा आयोजित दुईदिने निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ४ हजारले सेवा पाएका छन् । आयोजकका अनुसार ३ हजार ७ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो । काठमाडौंस्थित मिर्गौला रोग विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण…

पहिलोपटक बुढ्यौली रोक्ने औषधिको मानिसमा परीक्षण

पहिलोपटक बुढ्यौली रोक्ने औषधिको मानिसमा परीक्षण

मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । पहिलोपटक उमेरका कारण कोषिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा प्रयोग गरिएको छ । अमेरिकाको बोस्टनस्थित बायोटेक स्टार्टअप ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ । परीक्षणअन्तर्गत यो इन्जेक्सन…

  • बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा

    बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा

    भैरहवा–लक्षित उमेर समूहका ६ हजार २ सय ८० जना बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा गरिएको छ । नगरभित्रका १५ महिनामुनिका १ हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना...

  • सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    परासी– सर्वोत्तम सिमेन्ट लिमिटेडले सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने भएको छ। यसका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिका र सिमेन्ट उद्योगबीच सम्झौता भएको छ । उक्त द्विपक्षीय सम्झौतापत्रमा सुनवल नगरपालिकाका तर्फबाट नगर प्रमुख विमला अर्याल र...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै...

  • रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

    रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित ३२ करोड रुपैयाँ लगानीमा गौतमबुद्ध आइ केयर सेन्टर सञ्चालनमा आएको हो । अस्पतालमा युरोप र अमेरिकन मापदण्डका उपकरण छन् । अधिकांश सेवा अटोमेटिक मेसिनबाट दिने...

  • विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

    विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

    गुल्मी– आफ्नो पालिका भित्रका विद्यार्थीको स्वास्थ्यबारे ख्याल राख्नु जनप्रतिनिधिको दायित्व हो । कलिला बालबालिकालाई भविष्यमा कुनै दीर्घरोग लाग्न नदिन सतर्कता अपनाउनु सराहनीय काम हो । यस्तै नमुना काम गरिरहेको छ गुल्मीको छत्रकोट गाउँपालिका । पालिकाले अहिले गाउँपालिका अन्तर्गतका विद्यार्थीको मुटु...

  • महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

    महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

    दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको जनाएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा...