May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक सोमबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरे । अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको…

बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

बाँके, जेठ ३ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म यति धेरै संक्रमितहरुको मृत्यु भएको हो । मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्चनपुर, दाङ र सुर्खेतका छन् । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल…

  • तापक्रम नापेर घर पठाउँदा जोखिम

    तापक्रम नापेर घर पठाउँदा जोखिम

    भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि...

  • एक लाख संक्रमित घरमै

    एक लाख संक्रमित घरमै

    देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र...

  • कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका...

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि...

  • बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाँके, जेठ २ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । १२ घण्टा अन्तरालमा यति धेरैको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सबै जनाको शनिबार साँझ ६ः३० देखि आइतबार बिहान ६ः३०...