लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण
भैरहवा– लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो । क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर...





