May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

काठमाडौँ – वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए। चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको विसं १९९५ कात्तिक…

अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट विज्ञप्ती जारी गरेको हो । सय बढी कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालबाटै पटकपटक अक्सिजन नभएको…

  • काँग्रेसले कोभिड–१९ को अवस्थाबारे आजबाट प्रदेशस्तरमा कार्यक्रम गर्दै

    काँग्रेसले कोभिड–१९ को अवस्थाबारे आजबाट प्रदेशस्तरमा कार्यक्रम गर्दै

    नेपाली काँग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ । कार्यक्रममा...

  • ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    रुपन्देही, जेठ १ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकाश देवकोटाले नागरिकले घरघरमा अक्सिजन सिलिण्डर राख्दा अस्पतालहरुमा अभाव भएको आरोप लगाएका छन् । उनले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पूर्ति गर्न सकिने बताए । शनिबार...

  • नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    भैरहवा भन्सार कार्यालय परिसरमा खाना पकाउँदै मालबाहक सवारीका चालक-सहचालक । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ । तर, मालबाहक सवारी साधनबाट आउने कसैको...

  • नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

    नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

    विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।  नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत...

  • पूर्वमन्त्री यादवले गरे भीम अस्पतालमा उपचाररत विरामीलाई पानी वितरण

    पूर्वमन्त्री यादवले गरे भीम अस्पतालमा उपचाररत विरामीलाई पानी वितरण

    भैरहवा, वैशाख ३१ । कोरोना भाइरस संक्रमित विरामी र उनीहरुका कुरुवालाई पूर्वमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ले पानी (मिनरल वाटर) वितरण गरेका छन् । शुक्रबार भीम अस्पतालमा पुगेर त्यहाँ उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यादवले पानी वितरण गरेका हुन् । यादवले...

  • रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

    रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

    भैरहवा, वैशाख ३१ । रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा बसेको जिल्ला सुरक्षा समिति लगायत सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय...

  • लुम्बिनी प्रदेशमा अब एक हजारमै पीसीआर परीक्षण

    लुम्बिनी प्रदेशमा अब एक हजारमै पीसीआर परीक्षण

    बुटवल, वैशाख ३१ । लुम्बिनी प्रदेश सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाउने निर्णय गरेको हो । शुल्क घटेसँगै अब प्रदेशका सरकारी अस्पताल र प्रयोगशालाले एक हजार रुपैयाँमै पीसीआर परीक्षण गर्नुपर्ने...