बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु
रुपन्देही/बाँके- रुपन्देही र बाँकेका विभिन्न अस्पतालमा गरी एकै रातमा २२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका १५ र रुपन्देहीका अस्पतालहरुमा उपचाररत ७ जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेमध्ये एक जना पत्रकारसमेत छन् । रुपन्देहीको भैरहवामा...





