थप ४,३४४ मा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

- पब्लिक कुरा
- २०७८ जेष्ठ २६
- 4.9K Shares

नेपालमा पछिल्लो २४ घण्टाम थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
- म एमालेको अध्यक्ष बन्ने होः पूर्वराष्ट्रपति भण्डारी
- लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै
- सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
- सुनचाँदी व्यवसायीका जायज माग तत्काल सम्बोधन गरः सिउवा संघ
- रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
- रास्वपाले माग्यो रूपन्देही-३ मा उम्मेदवार बन्न आवेदन
- स्वदेशी मैदा उद्योगलाई वर्षेनि गहुँ अभाव
- प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरबृद्धिमा ध्यान दिन्छः मुख्यमन्त्री आचार्य
- अर्को आदेश नभएसम्म साउनबाट चुनढुंगा उत्खनन् र ओसार-पसारमा रोक
- पक्राउ परेनन् सामूहिक बलात्कारका आरोपी
-
आकाशे पुल ‘जड्याहाका ओपन रेष्टुरेन्ट’ !
२०८२ असार १८ -
भैरहवा नाकाबाट ४७.५१ प्रतिशतले निर्यात बृद्धि
२०८२ असार १८ -
४० लाख मूल्यको चिनी खाल्डोमा !
२०८२ असार १८
प्रतिकृया दिनुहोस्