May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

पाल्पा– पाल्पाको पूर्वी रामपुर नगरपालिका खोप खरिदका लागि संघीय सरकारसित अनुमती मागेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित आफै खोप खरिद गर्ने प्रस्ताव गरेको हो । यसका लागि स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीसित भेट गरेको नगरपालिकाले जनाएको छ । रामपुरमा संक्रमण फैलिरहेको र त्यसबाट नगरबासीलाई बचाउन यस्तो प्रस्ताव गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । प्रचलित…

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो। अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको…

  • नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...

  • भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

    भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत थप सात जना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना महिला र ४ जना पुरुष छन् । भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका...

  • कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    भीम अस्पताल परिसरमा लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको नयाँ भवनको कक्षमा उपचाररत कोरोना संक्रमित विरामी । तस्बिरः पब्लिक कुरा भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले...

  • रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो...

  • नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    भैरहवा- पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको...

  • सिद्धार्थनगरलाई रोटरीद्वारा स्वास्थ्य उपकरण सहयोग

    सिद्धार्थनगरलाई रोटरीद्वारा स्वास्थ्य उपकरण सहयोग

    भैरहवा– रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले संयुक्त पहलमा हिमालयन डिस्टिलरीको सहकार्यमा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् । क्लबको सहकार्यमा तीन थान अक्सिजन कन्सन्टेटर, पीपीई सेट ४० थान, अक्सिमिटर तीन थान र अक्सिजन रेगुलेटर...

  • नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    बाँके – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाउँदै उपचार निःशुल्क गराएको छ। अस्पतालले एक सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो। त्यसलाई बढाएर एक सय ३० बेड पुर्‍याएको छ। यसअघि ४५ बेडमा निःशुल्क उपचार चलिरहेको...