थप ३,७५० जनामा संक्रमण, ६७ को ज्यान गुम्यो

- पब्लिक कुरा
- २०७८ जेष्ठ २८
- 2.1K Shares

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ।
शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत चौबीस घन्टामा देशभर ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण भएको छ।
देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।
- लुम्बिनी गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य
- बुद्ध विचार अनुसरण गर्नसकेमा मानव कल्याण हुन्छः सभामुख घर्तीमगर
- मनपरी नदी उत्खननले जोखिममा परिने स्थानीयको चिन्ता
- बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो
- ठाकुरद्वाराबाट उदाएको खोखो खेलको विश्वकप यात्रा
- हुलाकी सडकले नरैनापुर सुगम
- वन्यजन्तु संरक्षण तालिमले विद्यार्थी उत्साहित
- गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै लिङ्देनलाई ज्ञापनपत्र
- तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न
- आज लुम्बिनीमा हुने भनिएको चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ स्थगित
-
भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)
२०८२ बैशाख १९ -
आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम
२०८२ बैशाख १९
प्रतिकृया दिनुहोस्