भैरहवामा थप पाँच संक्रमितको मृत्यु
भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित दुई अस्पतालमा उपचार गराइरहेका थप पाँच जना संक्रमित बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा चार जना पुरुष र युनिभर्सल शिक्षण अस्पतालमा एक जना महिलाको मृत्यु भएको हो । भीममा सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय,...





