थप ३,३८४ जनामा कोरोना, ६१ जनाको मृत्यु
- पब्लिक कुरा
- २०७८ जेष्ठ २९
- 1.4K Shares
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा देशभर ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या ५ लाख २७ हजार १११ पुगेको छ।
गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षण भएको छ।
- शनिबारदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग
- लुम्बिनीमा गौरवका आयोजना कार्यान्वयन प्राथमिकता
- भैरहवाबाट शुक्रबार र शनिबार गरी चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै
- धार्मिक पर्यटनको केन्द्र स्वर्गद्वारी
- रूपन्देही व्यापार संघद्वारा रजत महोत्सवमा विविध कार्यक्रम
- लुम्बिनी प्रदेशः बलियो सरकारको कमजोर बजेट खर्च
- उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यस वर्षको छठ
- तस्करीको चिनी बरामदपछि लुम्बिनीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार
- काँग्रेस सांसद तथा ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा
- छठ पर्वको रौनक (फोटो फिचर)
-
एक दशकदेखि भैरहवामा तिहारलाई उल्लासमय बनाइरहेका रहिश खान
२०८१ कार्तिक १४ -
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ मनाइयो छठ पर्व
२०८१ कार्तिक २२
प्रतिकृया दिनुहोस्