पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भए

- पब्लिक कुरा
- ३० जेष्ठ २०७८
- 2.4K Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्