पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भए
- पब्लिक कुरा
- २०७८ जेष्ठ ३०
- 2.7K Shares
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
- सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यकाे जोड
- दसैंमा पनि व्यापार नबढ्दा व्यवसायी चिन्तित
- दसैंको शुभकामना दिँदै मुख्यमन्त्रीले भने, ‘नागरिकमा भरोसा जगाउने प्रयासमा छौं’
- आज बडादसैं, टीकाको शुभ साइत बिहान ११ः३६ मा
- दुर्गा भवानीले सबैको उत्तरोत्तर प्रगती गरुनः राष्ट्रपति
- विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन सकेनः प्रधानमन्त्री
- पर्वहरूलाई थप समृद्ध र विकसित बनाउनुपर्छः प्रचण्ड
- लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणिकरण
- अर्जुन र विश्वासको जोडीलाई रूपन्देही लन टेनिसको उपाधि
- कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा ढकाल
-
फुड फेस्टिबल र म्युजिकल नाइटमा ‘जुरुक्कै उठेको भैरहवा’
२०८१ आश्विन २२ -
रूपन्देहीका पाँच ठाउँमा एकीकृत यात्रु सहायता कक्ष
२०८१ आश्विन २१ -
कार्तिकदेखि गौतमबुद्ध विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय उडान
२०८१ आश्विन २२
प्रतिकृया दिनुहोस्