May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

तनाव छ ? घटाउ के गर्ने ?

तनाव छ ? घटाउ के गर्ने ?

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ। साथीहरूसँग भेट्नुस् मनमा कुनै कुरा खेलिरहेको…

निजी स्वास्थ्य संस्थाहरूले सरकारी मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छः मुख्यमन्त्री आचार्य

निजी स्वास्थ्य संस्थाहरूले सरकारी मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सोमबार राप्ती लाइफ केयर हस्पिटल प्रालि, मोतिपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जोड…

  • नेपाल बाल कल्याण संस्थाद्वारा मर्चवारीमा स्वास्थ्य शिविर, ३९४ जना लाभान्वित

    नेपाल बाल कल्याण संस्थाद्वारा मर्चवारीमा स्वास्थ्य शिविर, ३९४ जना लाभान्वित

    भैरहवा– दुर्गम र बिपन्न बस्ती–समुदायका बालबालिकालाई लक्षित गर्दै नेपाल बाल कल्याण संस्था, रुपन्देहीले जिल्लाको मर्चवारीमा बिशेषज्ञसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको प्राविधिक सहयोग र मर्चवारी गाउँपालिकाको सहकार्यमा मर्चवारी–७, श्रीरामपुरस्थित सरस्वती आधारभूत...

  • बाँकेमा राति पनि हात्तीपाइलेको औषधि खुवाइँदै

    बाँकेमा राति पनि हात्तीपाइलेको औषधि खुवाइँदै

    बाँके– जिल्लामा दिनरात नभनी हात्तीपाइलेबिरुद्धको औषधि खुवाउन थालिएको छ । ‘आम औषधि’ सेवनलाई प्रभावकारी बनाउन रातिमा औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधि सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन...

  • प्रादेशिक अस्पतालको स्थापना दिवसः गुणस्तरीय र मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड

    प्रादेशिक अस्पतालको स्थापना दिवसः गुणस्तरीय र मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड

    बुटवल– लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहीबार आयोजित मूल समारोहमा बोल्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा...

  • उपचारमा भरोसायोग्य लुम्बिनी प्रादेशिक अस्पताल

    उपचारमा भरोसायोग्य लुम्बिनी प्रादेशिक अस्पताल

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालको आज (विहीबार) देखि ११५ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा महेन्द्र...

  • बर्दियामा अक्सिजन उत्पादन बन्द भएपछि बिरामी समस्यामा

    बर्दियामा अक्सिजन उत्पादन बन्द भएपछि बिरामी समस्यामा

    बर्दिया– अक्सिजन उत्पादन बन्द भएपछि बर्दिया जिल्ला अस्पताल गुलरियामा बिरामी प्रभावित भएका छन् । अक्सिजन अभाव भएपछि बिरामीको उपचारमा समेत असर परेको छ । कोरोना महामारीका बेला अक्सिजनको अभाव खट्किएपछि संघीय सरकारको सहयोगमा अस्पताल हातामा तीन वर्षअघि प्लान्ट स्थापना गरिएको...

  • लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मूल्याङ्कनमा नेपाल प्रथम

    लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मूल्याङ्कनमा नेपाल प्रथम

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरुको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको...