डेढ वर्षमा रूपन्देहीमा २,७७९ क्षयरोगका बिरामी, ८० जनाको मृत्यु
भैरहवा– नियमित औषधि सेवन र उपचारबाट क्षयरोग सञ्चो हुने भए पनि समयमै रोगको पहिचान र उपचार नगराउँदा रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको...





