August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

नेपाल भित्रियो हुन्डाई प्यालिसेड

नेपाल भित्रियो हुन्डाई प्यालिसेड

हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ। प्यालिसेड ७ सिट र प्रिमियम एसयूभी हो। कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो। नेपाली बजारमा प्यालिसेड २/२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस…

सिद्धार्थनगरमा नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने ओली पक्षीय एमालेको कसरत

सिद्धार्थनगरमा नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने ओली पक्षीय एमालेको कसरत

भैरहवा – राजनीतिक दाउपेचका कारण ओली पक्षीय एमाले स्थानीय नेताहरु सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पारित हुन नदिने कसरतमा लागेका छन् । नगरपालिकाले नीति तथा कार्यक्रम एवं बजेटको तयारी गर्दैगर्दा नगर प्रमुख र उपप्रमुखलाई असहयोग हुने गरी नेकपा एमाले सिद्धार्थनगर कमिटी (ओली पक्ष)ले कुनै पनि हालतमा बजेट पास हुन नदिने रणनीति…

  • खाने तेलको मूल्य घट्यो

    खाने तेलको मूल्य घट्यो

    पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको...

  • भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना धरौटीमा रिहा

    भेरीका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीनजना धरौटीमा रिहा

    नेपालगंज– बाँकेको भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि कुटपिटको आरोप लागेका तीन जनालाई जनही २५ हजार धरौटीमा छाडिएको छ । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले स्वास्थ्यकर्मी कुटपिट गरेको आभियोगमा थुनामा रहेका दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत...

  • घर बहाल र व्यवसाय कर छुट गर्न संघको सुझाव

    घर बहाल र व्यवसाय कर छुट गर्न संघको सुझाव

    बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नीति, कार्यक्रम तथा बजेटमा सम्बोधनको लागि बुटवल उपमहानगरपालिकालाई सुझाव दिएको छ । संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, उद्योग उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य सुरज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको...

  • युवा लक्षित बजेट ल्याउन युवा संघ सिद्धार्थनगरको माग

    युवा लक्षित बजेट ल्याउन युवा संघ सिद्धार्थनगरको माग

    भैरहवा– युवा संघ नेपाल, सिद्धार्थनगर नगर कमिटीले युवालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सिद्धार्थनगर नगरपालिकालाई सुझाव दिएको छ । युवा संघ अध्यक्ष प्रकाश श्रेष्ठलगायतका नेताहरुले आइतबार नगर प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हुन्...

  • महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

    महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

    भैरहवा– यहाँका धेरै सामाजिक संघसंस्था कोरोना भाइरसको महामारीमा गरिव तथा विपन्न परिवार, संक्रमित र उनीहरुका कुरुवाको साथी बनेका छन् । विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोरोनाले सबै क्षेत्र थला परेका बेला यहाँका धेरै संघसंस्थाले हातेमालो गरेर सरकारलाई साथ दिएका छन्...

  • अब दुई प्रकारको लाइसेन्स

    अब दुई प्रकारको लाइसेन्स

    यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक   अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र  वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी...