लुम्बिनी प्रदेशमा वित्तीय पहुँच, कर्जा र निक्षेपको अवस्था
वित्तीय पहुँचको अवस्था ग्लोवल फिन्डेक्सको सन् २०२१ को तथ्यांक अवलोकन गर्दा बैंकमा खाता खोल्नेको संख्या, बैंकबाट ऋण लिनेको संख्या, वित्तीय सेवा उपभोगमा महिला सहभागिता आदिको आधारमा नेपालको वित्तीय पहुँच श्रीलंका र भारत पछि दक्षिण एशियाको तेस्रो स्थानमा छ । सोही...





